चन्द नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई लगाउँदै आएको प्रतिबन्ध फुकुवा गर्ने भएको छ । सोमबार बस्ने मन्त्रिपरिषदको नियमित बैठकबाट सरकारले २०७५ साल फागुन २८ गते लगाएको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको हो । मन्त्रिपरिषदलले सो समूहसँग वार्ताका लागि टोली समेत घोषणा गर्ने बताइएको छ । चन्द नेकपाले ललितपुरबाट धर्मेन्द्र बास्तोला, प्रवक्ता खड्गबहादुर विश्वकर्मा र … Continue reading चन्द नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी